चौथो साधारण सभा सम्पन्न

काठमाडौंः वीपी विचार राष्ट्रिय समाजको चौथौ साधारण सभा को चौथौ साधारण सभा राजधानी काठमाडौंमा सम्पन्न भएको छ । बिहिवार समाजको साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका संस्थापक सभापति केवी गुरुङको सभापतित्वमा सम्पन्न साधारण सभाले नयाँ नेतृत्वको समेत चयन गरेको साधारण सभामा सहभागी वीपी विचार राष्ट्रिय समाज दोलखाका सभापति रुद्रबहादुर खड्काले जानकारी दिनुभयो । साधारण सभाले गोविन्दराज जोशीलाई अध्यक्ष चयन गरेको उहाँको भनाई रहेको छ । साधारण सभाको बन्द शत्रमा महाँसचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको थियो । समाजले वीपीका विचारहरुलाई समाजको तल्लो तहसम्म पु¥याउन महत्वपूर्ण योगदान गर्दै आएको छ ।

Shares

Be the first to comment on "चौथो साधारण सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*