चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिकाले स्थानीय कृषकहरुलाई सहुलियत दरमा रासायनिक मल वितरण गर्ने भएको छ । गाउँपालिकाले सहकारीहरु मार्फत सहुलियत दरमा प्राप्त हुने रासायनिक मल वितरण गर्ने भएको हो । साल्ट टे«डिङ लिमिटेड मार्फत गाउँपालिकाकालागि निर्धारण गरिएको ७०० बोरा युरीया मल यस अघि मल वितरण गर्न सूचिकृत भएका सहकारीहरु मार्फत स्थानीय कृषकहरुलाई वितरण गरिने बैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञावलीले जानकारी दिनुभयो । सूचिकृत भएका सहकारीहरुलाई गाउँपालिका कार्यालयमा सम्पर्क गर्न आह्वान गरिएको उहाँको भनाई रहेको छ ।
बैतेश्वर गाउँपालिकाले सहुलीयत दरमा रासायनिक मल वितरण गरिने
Posted By: दीक्षण दैनिक २५ बैशाख २०८१, मंगलवार २०:२९
५ आश्विन २०८१, शनिबार २१:२७
चरिकोट स्थित सातदोबाटोमा फेला परेको मृगको उद्धार
५ आश्विन २०८१, शनिबार ०८:४२
समुदायमा आधारित आधारभूत खोज तथा उद्धार र प्राथमिक उपचार तालिम सम्पन्न
५ आश्विन २०८१, शनिबार १८:३८
सुविधामा विभेद गरेको भन्दै माथिल्लो तामाकोशीका कर्मचारी आन्दोलित
५ आश्विन २०८१, शनिबार १८:२७
एक महिने मोटरसाइकल तालिम सम्पन्न
५ आश्विन २०८१, शनिबार ०८:५८
दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे
५ आश्विन २०८१, शनिबार १८:२९
Be the first to comment on "बैतेश्वर गाउँपालिकाले सहुलीयत दरमा रासायनिक मल वितरण गरिने"