चरिकोट(दीस)ः शैलुङ गाउँपालिकाले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । बैशाख २१ गते गाउँपालिकाले गाउँपालिका भवनमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो । नेपाल रेडक्रस सोसाइटी दोलखाको प्राविधिक सहयोगमा गाउँपालिकाले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको शैलुङ गाउँपालिकाले जानकारी दिएको छ । रक्तदानमा उत्साहपूर्वक सहभागि हुन स्थानीयहरुलाई गाउँपालिकाले आग्रह गरेको छ ।
शैलुङ गाउँपालिकाले रक्तदान कार्यक्रमको आयोजना गर्ने
Posted By: दीक्षण दैनिक १७ बैशाख २०८१, सोमबार १२:०५
५ आश्विन २०८१, शनिबार २१:२७
चरिकोट स्थित सातदोबाटोमा फेला परेको मृगको उद्धार
५ आश्विन २०८१, शनिबार ०८:४२
समुदायमा आधारित आधारभूत खोज तथा उद्धार र प्राथमिक उपचार तालिम सम्पन्न
५ आश्विन २०८१, शनिबार १८:३८
सुविधामा विभेद गरेको भन्दै माथिल्लो तामाकोशीका कर्मचारी आन्दोलित
५ आश्विन २०८१, शनिबार १८:२७
एक महिने मोटरसाइकल तालिम सम्पन्न
५ आश्विन २०८१, शनिबार ०८:५८
दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे
५ आश्विन २०८१, शनिबार १८:२९
Be the first to comment on "शैलुङ गाउँपालिकाले रक्तदान कार्यक्रमको आयोजना गर्ने"