सिन्धुपाल्चोक (दीस) ः नेकपा एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । शनिबारदेखि सदरमुकाम चौतारामा भईरहेको अधिवेशनमा अध्यक्ष पदका लागि कमल नेपाल, होमनारायण श्रेष्ठ र बादल तामाङले उम्मेद्वारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, उपाध्यक्ष पदमा अर्जुन भण्डारी, विष्णुमणी आचार्य र सुदनराज गिरी सचिवमा कृष्णगोपाल तामाङ र यज्ञराज सापकोटाले उम्मेद्वारी दिएको निर्वाचन समितिले भनाई रहेको छ । पार्टी नेर्तत्वले सर्वसम्मतीको लागि निकै कसरत गरेपनि नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्न लागिएको एमाले सिन्धुपाल्चोकले जनाएको छ । एमालेको अधिवेशनमा जिल्लाका १२ पालिकाबाट ७ सय ४७ प्रतिनिधिले सहभागी जनाएका छन् ।
नयाँ नेतृत्वका लागि निर्वाचन हुदै
Posted By: दीक्षण दैनिक १९ चैत्र २०८०, सोमबार ११:४४
५ आश्विन २०८१, शनिबार २१:२७
चरिकोट स्थित सातदोबाटोमा फेला परेको मृगको उद्धार
५ आश्विन २०८१, शनिबार १८:३८
सुविधामा विभेद गरेको भन्दै माथिल्लो तामाकोशीका कर्मचारी आन्दोलित
६ आश्विन २०८१, आईतवार १२:०८
तामाकोसी हाइड्रो कम्पनीमा रहेको समस्या समाधान गर्न दोलखाका राजनैतिक दल सहमत
५ आश्विन २०८१, शनिबार १८:२७
एक महिने मोटरसाइकल तालिम सम्पन्न
५ आश्विन २०८१, शनिबार १८:२९
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
६ आश्विन २०८१, आईतवार १३:०६
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
६ आश्विन २०८१, आईतवार ०८:०२
विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै
६ आश्विन २०८१, आईतवार १२:३३
सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड
६ आश्विन २०८१, आईतवार १२:२४
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
६ आश्विन २०८१, आईतवार १३:५१
प्रधानमन्त्रीको अमेरिका भ्रमणः को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता
६ आश्विन २०८१, आईतवार १०:४६
अपाङ्गता भएकाहरूलाई घरमै नागरिकता
६ आश्विन २०८१, आईतवार १४:३३
Be the first to comment on "नयाँ नेतृत्वका लागि निर्वाचन हुदै"