पवटीमा अस्थायी प्रहरी चौकी स्थापना गरिने

चरिकोट(दीस)ः मेलुङ गाउँपालिका वडा नम्बर एक पवटीमा अस्थायी प्रहरी चौकी राखिने भएको छ । वडामा शान्ति सुरक्षा कायम गर्न अस्थायी प्रहरी चौकि राखिने भएको हो ।
जिल्ला प्रहरी कार्यालयका समन्वयमा अस्थायी प्रहरी चौकी स्थापना गर्न लागिएको पालिका अध्यक्ष हिरा थोकरले जानकारी दिनुभयो । वडामा चोरीका घट्ना वढ्न थालेकोमा चौकी स्थापना पछि यस्ता घटनामा कमी आउने पालिकाकी उपप्रमुख गायत्री आर्चायले बताउनु भयो ।

Shares

Be the first to comment on "पवटीमा अस्थायी प्रहरी चौकी स्थापना गरिने"

Leave a comment

Your email address will not be published.


*