वन डँढेलो सचेतना सप्ताहको सातौं दिन ¥याली

चरिकोट(दीस)ः सप्ताह ब्यापी वन डँढेलो सचेतना सप्ताहको सातौं दिन सदरमुकाम चरिकोटमा ¥याली सहित सडक नाटक प्रदर्शन गरिएको छ । सप्ताहको अन्तिम दिनको कार्यक्रम अन्तर्गत बुधवार सो कार्यक्रम सञ्चालन गरिएको हो ।
सडक नाटक अघि ¥यालीले नगर परिक्रमा गरेको थियो । कार्यक्रममा सामुदायिक वन समूहहरु, नेपाली सेना शसस्त्र प्रहरी , जनपथ प्रहरी स्थानीय समाजसेवी बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो । डिभिजन वन कार्यालय दोलखा तथा फेकोफोनको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

Shares

Be the first to comment on "वन डँढेलो सचेतना सप्ताहको सातौं दिन ¥याली"

Leave a comment

Your email address will not be published.


*