चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिकाले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ । गाउँपालिकाले १सय १४ औं अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा सो प्रतियोगिताको आयोजना गर्ने भएको हो । अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा गाउँपालिकाले शुक्रबार “महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी” भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्न लागेको बैतेश्वर गाउँपालिकाका निमित्त प्रशासकीय प्रमुख ऋषिराम ज्ञावलीले जानकारी दिनुभयो । प्रतियोगितामा वैतेश्वर गाउँपालिका भित्रका महिलाहरु सहभागी हुन सक्ने उहाँको भनाई रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार ६सय ६७, द्वितीय हुनेलाई ५ हजार ३ सय ३४ , तृतीय हुनेलाई ४ हजार तथा सान्त्वनालाई १ हजार ३ सय ३४ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बैतेश्वर गाउँपालिकाले जनाएको छ ।
बक्तृत्वकलाआयोजना गरिँदै
Posted By: दीक्षण दैनिक २४ फाल्गुन २०८०, बिहीबार १८:५३
५ आश्विन २०८१, शनिबार २१:२७
चरिकोट स्थित सातदोबाटोमा फेला परेको मृगको उद्धार
६ आश्विन २०८१, आईतवार १२:०८
तामाकोसी हाइड्रो कम्पनीमा रहेको समस्या समाधान गर्न दोलखाका राजनैतिक दल सहमत
६ आश्विन २०८१, आईतवार १३:०६
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
६ आश्विन २०८१, आईतवार १५:५३
मन्थली नगरपालिकामा बोलेरो दुर्घटना हुदाँ एककाे मृत्युु
६ आश्विन २०८१, आईतवार १२:३३
सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड
६ आश्विन २०८१, आईतवार ०८:०२
विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै
६ आश्विन २०८१, आईतवार १२:२४
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
६ आश्विन २०८१, आईतवार १७:४१
२०८१ असोज ६ गतेको इपेपर पढ्नुहोस
६ आश्विन २०८१, आईतवार १३:५१
प्रधानमन्त्रीको अमेरिका भ्रमणः को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता
६ आश्विन २०८१, आईतवार १४:३३
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
६ आश्विन २०८१, आईतवार १०:४६
Be the first to comment on "बक्तृत्वकलाआयोजना गरिँदै"