चरिकोट(दीस)ः नेपाल शिक्षक संघ दोलखाको प्रतिनिधि सभा आगामी शनिबार हुने भएको छ । सदरमुकाम चरिकोटको पशुपति कन्या मन्दिर माविमा हुने भएको हो । नेपाल शिक्षक संघको वार्षिक प्रतिनिधि सभा फागुन १९ गते हुने नेपाल शिक्षक संघ दोलखाका सचिव राजेश बस्नेतले जानकारी दिनुभयो । प्रतिनिधिसभामा शिक्षकका पेशागत सुरक्षा, विद्यमान शैक्षिक सवालहरु लागायतका विषयहरुमा छलफल गरिने सचिव बस्नेतको भनाई रहेको छ ।
शिक्षक संघको प्रतिनिधिसभा फागुन १९ गते
Posted By: दीक्षण दैनिक १७ फाल्गुन २०८०, बिहीबार १४:१२
२२ पुष २०८१, सोमबार ११:१०
बस सञ्चालन गर्न स्थानीयको माग
२३ पुष २०८१, मंगलवार ०७:१८
चीनको तीब्बत केन्द्रबिन्दु भएर ७.० म्याग्निच्युडको भूकम्प, नेपालसम्मै ठूलो धक्का
२२ पुष २०८१, सोमबार १२:२२
शैक्षिक प्रदर्शनी सम्पन्न
२२ पुष २०८१, सोमबार १४:०८
मधेस प्रदेशका तत्कालीन सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२२ पुष २०८१, सोमबार १८:११
नक्कली प्रहरी परिचय पत्र र पोशाकको दुरुपयोग ठगी गर्ने दुई जना पक्राउ
२२ पुष २०८१, सोमबार २०:१९
व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिनूः सर्वोच्च अदालत
२२ पुष २०८१, सोमबार १४:५१
२०८१ पुस २२ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
२२ पुष २०८१, सोमबार १८:१५
निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ होः राष्ट्रपति पौडेल
२२ पुष २०८१, सोमबार १०:०६
चिसोले जनजीवन प्रभावित
२२ पुष २०८१, सोमबार १४:१७
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ
२२ पुष २०८१, सोमबार १८:१७
शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार
२२ पुष २०८१, सोमबार १०:११
पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
२२ पुष २०८१, सोमबार १०:०९
प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन
२२ पुष २०८१, सोमबार १४:१९
चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो
२२ पुष २०८१, सोमबार १०:१४
Be the first to comment on "शिक्षक संघको प्रतिनिधिसभा फागुन १९ गते"