जिरी महोत्सव हुँदै

चरिकोट(दीस)ः चैत २३ गते बाट जिरी महोत्सव हुने भएको छ । जिरी उद्योग वाणिज्य संघको आयोजनामा चैत २३ गते बाट जिरी महोत्सव सुरु हुने भएको हो । चैत्र २३ गते बाट १० दिने जिरी महोत्सव हुने जिरी महोत्वको आयोजक जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो । जिरीको पर्यटन प्रवर्धनक लाािग महोत्सवको अयोजना गरिएको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । महोत्सवमा स्थानीय उत्पादनको विक्रि वितरणका साथै कलाकारहरुको प्रस्तुती समेत रहने जिरी उद्योग वाणिज्य संघले जनाएको छ ।

Shares

Be the first to comment on "जिरी महोत्सव हुँदै"

Leave a comment

Your email address will not be published.


*