दोलखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो ।केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा जिरीको हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।

Shares

Be the first to comment on "दोलखा केन्द्रबिन्दु भएर भूकम्प"

Leave a comment

Your email address will not be published.


*