निर्माणाधिन मन्दिरका लागि सहयोग

चरिकोट(दीस)ः गौरी शंकर गाउँपालिका वडा नम्बर दुई घर भएका ब्यावसायी एवं समाजसेवी डिल्ली बराइलीले निर्माणाधिन निलकण्ठेश्वर महादेव मन्दिर निर्माणका लागि आर्थिक सहयोग गर्नु भएको छ । उहाँले मन्दिर पुर्ननिर्माणका लागि ५५ हजार पाँचसय पचपन्न रुपैयाँ सहयोग गर्नु भएको हो ।
गौरिशंकर गाउँपालिका वडा नम्बर दुइ दहबारी निवासी बराईलीले उक्त रकम निर्माणाधिन मन्दिरको लागि प्रदान गर्नु भएको मन्दिर निर्माण समितिका संयोजक भीष्म खड्काले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "निर्माणाधिन मन्दिरका लागि सहयोग"

Leave a comment

Your email address will not be published.


*