महोत्सवमा धिमी बाजा र डन्डी नृत्य प्रस्तुत

चरिकोट(दीस)ः दोलखा महोत्सव २०८० मा प्राचिन धिमी बाजा डन्डी नृत्य प्रस्तुत गरिएको छ । महोत्सव अन्तर्गत भएको ईन्टर स्कुल नृत्य प्रतियोगितामा मोर्डन नेपाल स्कुलको तर्फबाट सो नृत्य प्रस्तुत गरिएको हो ।
दोलखामा जात्रा निकाल्ने समयमा नाचिने प्राचिन धिमी बाजा डन्डी नृत्य सम्भवत चरिकोटमा पहिलो पटक स्टेजमा प्रस्तुत गरिएको सो नृत्यकी निर्देशक बनिता गुरुङको दावी छ ।

Shares

Be the first to comment on "महोत्सवमा धिमी बाजा र डन्डी नृत्य प्रस्तुत"

Leave a comment

Your email address will not be published.


*