चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर एकले ब्यावसायिक पशुपंन्छी पालन अनुदानका लागि कृषक समूह छनोट गरेको छ । कुल सत्र समूहले आवेदन दिएकोमा वडाका नौ समूह छनोटमा परेका हुन् । छनोट समितिको पुष १६ गतेको निर्णय अनुसार नौ वटा समूहहरु प्राथमिकताको आधारमा छनोटमा परेको वडाध्यक्ष माधव थामीले जानकारी दिनुभयो । अनुदानका लागि छनोटमा परेका समूहहरुमा ,पानीघाट कृषि तथा पशुपक्षी फर्म ,कमला कृषि तथा पशुपक्षी फर्म बरपिपल कृषि तथा पशुपक्षी फर्म, क्षमादेवी कृषि तथा पशुपक्षी फमर्, मोर्डन कृषि तथा पशुपक्षी फर्म, दुसेनागी कृषि तथा पशुपक्षी फर्म, नवदुर्गा यह कृषि तथा पशुपक्षी फर्म, बुढाथोकी कृषि तथा पशुपक्षी मत्स्य फर्म र तीनधारा कृषि तथा पशुपक्षी मत्स्य फर्म रहेको वडाध्यक्ष थामीको भनाई रहेको छ ।
अनुदानका लागि समूह छनोट
Posted By: दीक्षण दैनिक १८ पुष २०८०, बुधबार १३:०३
६ आश्विन २०८१, आईतवार १२:०८
तामाकोसी हाइड्रो कम्पनीमा रहेको समस्या समाधान गर्न दोलखाका राजनैतिक दल सहमत
६ आश्विन २०८१, आईतवार १३:०६
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
६ आश्विन २०८१, आईतवार १५:५३
मन्थली नगरपालिकामा बोलेरो दुर्घटना हुदाँ एककाे मृत्युु
६ आश्विन २०८१, आईतवार १२:३३
सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड
६ आश्विन २०८१, आईतवार ०८:०२
विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै
६ आश्विन २०८१, आईतवार १७:४१
२०८१ असोज ६ गतेको इपेपर पढ्नुहोस
६ आश्विन २०८१, आईतवार १२:२४
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
६ आश्विन २०८१, आईतवार १३:५१
प्रधानमन्त्रीको अमेरिका भ्रमणः को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता
६ आश्विन २०८१, आईतवार १४:३३
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
६ आश्विन २०८१, आईतवार १०:४६
Be the first to comment on "अनुदानका लागि समूह छनोट"