तामाकोशी हाइड्रो पावरको शेयर आजबाट लिलाम हुँदै

चरिकोट(दीस)ः अपर तामाकोशी हाइड्रोपावर कम्पनीकोे शेयर आज देखि लिलाम हुँदैछ । कम्पनीले सर्वसाधारणकालागि हकप्रद शेयर दिन छुट्याइ नविकेको शेयर आजबाट लिलामी हुन लगेको हो । आज देखि कम्पनीको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा राखिने सनराइज क्यापिटलले बताएको छ । लिलामीमा भागलिने लगानीकर्ताले प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । लगानी कर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नें छन् । आवेदन पुष २९ गते सम्म दिन सकिने छ ।

Shares

Be the first to comment on "तामाकोशी हाइड्रो पावरको शेयर आजबाट लिलाम हुँदै"

Leave a comment

Your email address will not be published.


*