चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिकामा साना किसान बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रधान मन्त्री कृषि आधुनिक बाख्रा पकेट कार्यक्रमकोलागि गत दुई आर्थिक वर्षमा अनुदान नलिएका गाउँपालिका भित्रका कृषक समूह, कृषि सहकारी, जल, वन उपभोक्ता समूहहरु तथा कृषि फमहरुलाई आवेदन दिन सूचना प्रकाशित गरिएको बैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञावलीले जानकारी दिनुभयो । आवेदन गाउँपालिकाको पशुपन्छि तथा मत्स्य विकास शाखामा दिन सकिने उहाँको भनाई रहेको छ । बाख्रा पकेट क्षेत्र कार्यक्रमबाट स्वरोजगारीको सिर्जना भई स्थानीयहरुको आय आर्जनमा बृद्धि हुने गाउँपालिकाको आशा रहेको छ ।
बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिने
Posted By: दीक्षण दैनिक २६ मंसिर २०८०, मंगलवार १३:४९
६ आश्विन २०८१, आईतवार १२:०८
तामाकोसी हाइड्रो कम्पनीमा रहेको समस्या समाधान गर्न दोलखाका राजनैतिक दल सहमत
६ आश्विन २०८१, आईतवार १३:०६
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
६ आश्विन २०८१, आईतवार १५:५३
मन्थली नगरपालिकामा बोलेरो दुर्घटना हुदाँ एककाे मृत्युु
६ आश्विन २०८१, आईतवार १२:३३
सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड
६ आश्विन २०८१, आईतवार १७:४१
२०८१ असोज ६ गतेको इपेपर पढ्नुहोस
६ आश्विन २०८१, आईतवार १२:२४
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
६ आश्विन २०८१, आईतवार १४:३३
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
७ आश्विन २०८१, सोमबार ०७:२५
आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित
६ आश्विन २०८१, आईतवार १३:५१
प्रधानमन्त्रीको अमेरिका भ्रमणः को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता
६ आश्विन २०८१, आईतवार १०:४६
Be the first to comment on "बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिने"