पुष २६ देखि बृहत रामेछाप महोत्सव हुने

चरिकोट(दीस)ः सदरमुकाम मन्थलीमा पुष २६ गते बाट बृहत रामेछाप महोत्सव हुने भएको छ । रामेछाप उद्योग वाणिज्य संघको अयोजनामा महोत्सव हुने भएको हो ।
जिल्लाको आर्थिक कृयाकलापलाई टेवा दिन पुष २६ गतेदेखि दश दिने बृहत रामेछाप महोत्सवको आयोजना गर्न लागिएको रामेछाप उद्योग वाणिज्य संघले जानकारी दिएको छ । महोत्सवमा स्थानीय उत्पादनका स्टल राख्न विशेष प्राथमिकता दिईने बताइएको छ । महोत्वसको तयारी तीब्र गतिमा अगाडि बढाइएको आयोजकले बताएको छ ।

Shares

Be the first to comment on "पुष २६ देखि बृहत रामेछाप महोत्सव हुने"

Leave a comment

Your email address will not be published.


*