चरिकोट (दीस) ः दोलखाका सबै स्थानीय तहले रुकुम पश्चिम र जाजरकोटको भूकम्प पीडितलाई नगद २० लाख रुपैयाँ सहयोग दिने भएका छन् । सोमबार बसेको जिल्ला समन्वय समितिको हलमा स्थानीय तहका जनप्रतिनिधीको बैठकले सो निर्णय गरेको मेलुङ गाँउपालिकाका अध्यक्ष हिरा थोकरले जानकारी दिनु भयो । जिल्लाका २ नगरपालिकाले ३ लाखका दरले र ७ वटा गाउँपालिकाले २ लाखका दरले कुल २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको उहाँले बताउनु भयो । बैठक जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको अध्यक्षतामा सम्पन्न भएको हो ।
भूकम्प पीडितलाई दोलखाका स्थानीय तहले २० लाख सहयोग गर्ने
Posted By: दीक्षण दैनिक २१ कार्तिक २०८०, मंगलवार ११:२७
२८ कार्तिक २०८१, बुधबार १९:१९
ePAPER 2081/07/28
२९ कार्तिक २०८१, बिहीबार १०:०४
प्रवेशाज्ञा बिना प्रवेश गरेको अभियोगमा पक्राउ
२९ कार्तिक २०८१, बिहीबार १०:००
पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप
२९ कार्तिक २०८१, बिहीबार १२:१०
Be the first to comment on "भूकम्प पीडितलाई दोलखाका स्थानीय तहले २० लाख सहयोग गर्ने"