मन्थली ः रामेछापको मन्थलीबाट सोलुखम्बुको लुक्लामा बिभिन्न एयरले उडान भर्न थालेका छन् । शनिवारदेखी तारा, समिट र सीता एयरले विदेशी पर्यटकहरूका लागि उडान भर्न थालेका हुन् । काठमाडौमा अहिले एयरपोर्ट व्यस्त भई टा«फिक जाम हुन थालेपछि ती कम्पनीले मन्थलीबाट उडान थालेका छन् । एयर कम्पनीले विदेशी पर्यटकलाई मन्थलीसम्म गाडीमा ल्याउने गरेका छन् । मन्थलीबाट ती पर्यटकलाई एयर कम्पनीले लुल्कासम्म छोड्दै आएका हुन् । यो समय विदेशी पर्यटक नेपाल आउने भएका कारण काठमाडौमा भने एयरपोर्ट व्यस्त भई ट्राफिक जाम हुने गरेको छ । एयर कम्पनीले नजिकको दूरीमा रहेर पनि रामेछाप –काठमाडौँको नियमित उडान भने गर्न सकेका छैनन् । स्थानीय प्रशासन र सङ्घीय तथा प्रदेश सांसदहरूको पहलमा एयर कम्पनीले नियमीत उडान गर्ने सहमति गरेपनि उडान भने हुन सकेको छ्रैन ।
एयर कम्पनीद्वारा लुक्लामा नियमित उडान भर्न थाले
Posted By: दीक्षण दैनिक १० आश्विन २०८०, बुधबार १३:१४
२७ कार्तिक २०८१, मंगलवार २०:२२
दोलखा तथा आसपासका जिल्लामा भूकम्पको धक्का महसुस
२७ कार्तिक २०८१, मंगलवार १९:५७
दुर्घटनामा परी सहचालकको मृत्यु
२७ कार्तिक २०८१, मंगलवार ११:३४
Epaper 2081/07/27
२७ कार्तिक २०८१, मंगलवार १०:४५
तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै
२७ कार्तिक २०८१, मंगलवार २०:०९
सामाजिक सञ्जालको प्रयोगमा प्रेस काउन्सिलको विशेष अपिल
२७ कार्तिक २०८१, मंगलवार १०:१७
राष्ट्रपति पौडेलले कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्नुहुँदै
२७ कार्तिक २०८१, मंगलवार १०:३४
Be the first to comment on "एयर कम्पनीद्वारा लुक्लामा नियमित उडान भर्न थाले"