बैतेश्वर गाँउपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु

चरिकोट(दीस)ः वैतेश्वर गाउँपालिका वडा नम्बर एकको गैरीमुदीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ बर्षिया सिता गिरी रहनुभएको छ ।
आइतवार मिलमा पिठो पिन्न गएकी उनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । पिठो लिन मिल पुगेकी उनलाई एक्कासी करेन्ट लागेको र घट्नास्थलमै मृत्यु भएको स्थानीयहरुको भनाई छ ।

Shares

Be the first to comment on "बैतेश्वर गाँउपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*