इन्चार्जमा भूजेल नियुक्त

चरिकोट(दीस)ः प्रेस सेन्टर दोलखा समन्वय समितिको इन्चार्जमा शिव भूजेल नियुक्त हुनु भएको छ । नेकपा माओवादी केन्द्र दोलखाले उहाँलाई सेन्टरको इन्चार्जको जिम्मेवारी दिएको हो ।
भूजेलको कार्यक्षमताको मूल्याङ्कन गर्दै उहाँलाई इन्चार्जको जिम्मेवारी दिइएको नेकपा माओवादी केन्द्र दोलखाका इन्चार्ज विशाल खड्काले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "इन्चार्जमा भूजेल नियुक्त"

Leave a comment

Your email address will not be published.


*