बैंक तथा वित्तिय संस्थाको आतंक रोक्न माग

चरिकोट(दीस)ः उद्योगी ब्यावसायीहरुलो बैंक तथ वित्तिय संस्थाले आतंकित बनाएको भन्दै दोलखाका ब्यावसायीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । आइतवार दोलखा उद्योग व्यवसायी दोलखाले जिल्ला प्र्रशासन कार्यालय दोलखामा ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा विनाशकारी भुकम्प र कोरोना महामारीले विस्थापित र विछिप्त बनेका उद्योगी व्यवसायीहरुलाई बैङ्क तथा वित्तिय संस्थाहरु (सहकारी, लघुवित्त आदि) को आर्थिक दवाव र मानसिक यातनाले भयभित र आतङ्कीत बनाएको बताइएको छ । जिल्लामा रहेका सरकारी कार्यालयहरु समेत जिल्लाबाट विस्थापित हुँदा जिल्ला का बजारहरु समेत सुनसान बन्न पुगेको ज्ञापन पत्रमा उल्लेख छ । थला पर्न लागेको ब्यापार ब्यावसायलाई उकास्न बैंक ब्याजदर एक अंकमा झार्नु पर्ने, पूनर्कर्जाको ब्यवस्था गराउनु पर्ने, ऋण असुलीका नाममा गाउँमा पशुचौपया समेत कब्जा गर्ने अब्यावहारिक खालका लघुवित्तहरुको आवश्यक नभएकोले खारेज गर्नुपर्ने लगायतका मागहरु राखिएको अध्यक्ष शिवजी

Shares

Be the first to comment on "बैंक तथा वित्तिय संस्थाको आतंक रोक्न माग"

Leave a comment

Your email address will not be published.


*