पोखरेल केन्द्रीय संगठन विभाग सदस्यमा मनोनित

चरिकोट(दीस)ः नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं काठमाडौँ जिल्ला इन्चार्ज आनन्दप्रसाद पोखरेल बागमति प्रदेश कमिटीको तर्फबाट पार्टीको केन्द्रीय संगठन विभागको सदस्य मनोनित हुनु भएको छ । पोखरेल हालै संगठन विभागको सदस्यमा मनोनित हुनु भएको हो । पोखरेललाई हालै बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय संगठन विभागको सदस्यमा मनोनित गर्ने निर्णय गरेको नेकपा एमालेले जनाएको छ ।

Shares

Be the first to comment on "पोखरेल केन्द्रीय संगठन विभाग सदस्यमा मनोनित"

Leave a comment

Your email address will not be published.


*