कोलम्बियाको जंगलमा हराएका बालबालिकाको ४० दिनपछि जीवितै उद्धार

बोगोटा, २७ जेठ, (रासस–एएफपी)ः विमान दुर्घटना परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका छन् । ती चार बालबालिकालाई बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पु¥याइएको छ । बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (०५३० जिएमटी) मा सैन्य विमानस्थलमा अवतरण भएको हो । बच्चाहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पु¥याइएको छ ।

Shares

Be the first to comment on "कोलम्बियाको जंगलमा हराएका बालबालिकाको ४० दिनपछि जीवितै उद्धार"

Leave a comment

Your email address will not be published.


*