राप्रपा दोलखाले मनायो पार्टीको स्थापना दिवस

चरिकोट (दीस) – राप्रपा दोलखाले पार्टीको स्थापना दिवस मनाएको छ । सोमबार पार्टी कार्यालय चरिकोटमा चियापान गर्दै स्थापना दिबस मनाएको हो । स्थापना दिबसको अबसरमा पार्टी कार्यालयमा पृथ्वी नारायण शाहको फोटोमा माल्र्यापण गरिएको थियो । कार्यक्रममा सो दलका सह प्रबक्ता प्रविन थोकर ,केन्द्रीय सदस्य रन्जन कार्की , राप्रपा नेपाल दोलखाका अध्यक्ष नवराज श्रेष्ठ , राप्रपा दोलखा सचिब राम बहादुर तामाङ तथा सो पार्टी नेता तथा कार्यक्रकता र संञ्चारकर्मी सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "राप्रपा दोलखाले मनायो पार्टीको स्थापना दिवस"

Leave a comment

Your email address will not be published.


*