नेपाली काँग्रेस दोलखाले जेठ २० भित्र सम्मेलन गर्ने

चरिकोट(दीस) ः नेपाली काँग्रेस दोलखाले जेठ २० गते भित्र वडा , जिल्लाभित्रका स्थानीयतह, प्रदेशसभा क्षेत्र तथा जिल्ला सम्मेलन सम्पन्न गर्ने भएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार सो सम्मेलन गरिने भएको हो ।
नेपाली काँग्रेस दोलखाको मंगलवार सम्पन्न बैठकले सो निर्णय गरेको सभापती बर्मा लामाले जानकारी दिनुभयो । सम्मेलन सम्पन्न गर्न प्रतिनिधिहरु खटाइने तयारी भइरहेको लामाको भनाई रहेको छ ।

Shares

Be the first to comment on "नेपाली काँग्रेस दोलखाले जेठ २० भित्र सम्मेलन गर्ने"

Leave a comment

Your email address will not be published.


*