कामु प्रधानन्याधीश हरीकृष्ण कार्की दोलखा भोली आउँदै

चरिकोट (दीस) – सर्वोच्च अदालतका कामु प्रधानन्याधीश हरीकृष्ण कार्की दोलखा आउनु हुने भएको छ । शुक्रबार बार एशोसीयन दोलखाको नबनिर्मित भबनको उद्घाटन गर्न उहाँ दोलखा आउन लाग्नु भएको छ । दिउँसो १ बजे बारको भबन उद्घाटन गर्ने कार्यक्रम रहेको बार एशोसीयन दोलखाका अध्यक्ष कृष्ण बस्नेतले जानकारी दिनु भयो ।

Shares

Be the first to comment on "कामु प्रधानन्याधीश हरीकृष्ण कार्की दोलखा भोली आउँदै"

Leave a comment

Your email address will not be published.


*