सहकारी दिवसको अवसरमा रक्तदान सम्पन्न

चरिकोट (दीस) –राष्ट्रीय सहकारी दिवसको अवसरमा दोलखाको बैतेश्वर गाँउपालिकामा मुख्य कार्यालय रहेको जनसचेतन साकोसको आयोजनामा शनिबार मैनापोखरीमा रक्तदान सम्पन्न भएको छ । रक्तदान ६६ जनाले रक्तदान गरेका छन् । ६६ पिन्ट रगत सकलन भएको सो रगत नेपाल रेडक्रस जिल्ला शाखा दोलखालाइ हस्तान्तरण गरिएको साकोसका अध्यक्ष हेमन्त चौलागाईले जानकारी दिनुभयो ।
“सहकारीको दिगोपना, स्वनियमन र सुशासन“ भन्ने ६६ औ राष्ट्रीय सहकारी दिवस देशभर मनाइदै छ ।

Shares

Be the first to comment on "सहकारी दिवसको अवसरमा रक्तदान सम्पन्न"

Leave a comment

Your email address will not be published.


*