एकीकृत अखिल नेपाल शिक्षक संगठनको सचिबमा खड्का निर्वाचित

चरिकोट (दीस)–नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको सचिबमा राम बहादुर खड्का निर्वाचित हुनु भएको छ । बुधबार सम्पन्न संगठनको छैटौं राष्ट्रिय अधिवेशनले उहाँलाई सचिब पदमा निर्वाचित गरेको हो । अधिवेशसनले अध्यक्षमा शंकर अधिकारी निर्वाचित हुनु भएको छ । वरिष्ठ उपाध्यक्षमा मानवबहादुर पाण्डे र उपाध्यक्षहरूमा झपिन्द्र क्षेत्री, चेतना रेग्मी, पुष्प न्यौपाने, निमबहादुर केसी, किरण यादव, रेश्मिलाल चपाईं, देवीदत्त यादव र महासचिवमा कुलप्रसाद खतिवडा निर्वाचित हुनु भएको छ ।

Shares

Be the first to comment on "एकीकृत अखिल नेपाल शिक्षक संगठनको सचिबमा खड्का निर्वाचित"

Leave a comment

Your email address will not be published.


*