चरिकोट (दीस) – दारी ग्याङ दोलखाको पहिलो भेला शनिबार सम्पन्न भएको छ । शनिबार भएको भेलाले विभिन्न सामाजिक कार्य गर्ने निर्णय गरेको छ । भेलाले बृक्षारोपण ,टे«किङ फर टुरिजम, स्वास्थ्य शिविर संञ्चालन तथा सामाजिक कार्य गर्ने निर्णय भएको जनाइएको छ । पहिलो भेलाले १६ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । देश भर यो ग्याङमा फेसबुकमा एक लाख ७ जना सदस्य रहेका छन् । दोलखामा पनि यो ग्याङमा सदस्य रहेका छन् ।
दारी ग्याङ दोलखाको पहिलो भेला सम्पन्न
Posted By: दीक्षण दैनिक २९ फाल्गुन २०७९, सोमबार १३:४३
२ कार्तिक २०८१, शुक्रबार १४:४५
खुर्कोटमा बेली बृज निर्माण सम्पन्न
२ कार्तिक २०८१, शुक्रबार १४:३६
च्छो रोल्पा घुम्ने पर्यटकको संख्यामा बृद्धि
२ कार्तिक २०८१, शुक्रबार १४:३१
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदमा उपनिर्वाचनमा अनिवार्य महिला उम्मेद्वार उठाउनुपर्ने
२ कार्तिक २०८१, शुक्रबार १४:४९
मनलाग्दी भाडा लिएको भन्दै वडाले निकाल्यो विज्ञप्ति
२ कार्तिक २०८१, शुक्रबार १५:१५
चालु आर्थिक बर्ष जिरीमा ५० हजार पर्यटक भित्र्याउने लक्ष्य
२ कार्तिक २०८१, शुक्रबार १५:०७
दोलखामा ट्राफिक कार्यालयको सकृयता बढ्यो
२ कार्तिक २०८१, शुक्रबार २०:२०
रास्वपा सभापति लामिछाने प्रहरी नियन्त्रणमा
२ कार्तिक २०८१, शुक्रबार १४:५४
भीमेश्वर नगरपालिकाले कुकुरको बन्ध्याकरण गर्ने
२ कार्तिक २०८१, शुक्रबार १५:२८
सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने
२ कार्तिक २०८१, शुक्रबार १५:३३
लुक्लाको मौसम प्रतिकुल हुँदा पर्यटकलाई सास्ती
२ कार्तिक २०८१, शुक्रबार १५:४५
देशभरको तापक्रम क्रमशः घट्दो
२ कार्तिक २०८१, शुक्रबार १५:३८
टि–२०ः नेपालद्वारा अमेरिका पराजित
२ कार्तिक २०८१, शुक्रबार १५:३५
Be the first to comment on "दारी ग्याङ दोलखाको पहिलो भेला सम्पन्न"