चरिकोटमा एक पुरूष मृत फेला

चरिकोट (दीस) :दाेलखाकाे भीमेश्वर नगरपालिकामा एक पुरूष मृत फेला परे काछन् । ।भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैबारीका ५९ वर्षीय नारायण बहादुर कार्की   चरिकोटकाे   महादेव खोलामा मृत फेला परेका हुन् ।उनी राती घर नगएपछि आफन्तले खोजी गरेका थिए । खोजीका क्रममा विहान मृत्त फेला पारेको स्थानीयले बताएका छन् ।

Shares

Be the first to comment on "चरिकोटमा एक पुरूष मृत फेला"

Leave a comment

Your email address will not be published.


*