टिपरको ठक्करबाट गाैरीशंकर गाउँपालिकामा पैदलयात्रीको मृत्यु

दोलखा — दोलखाको गौरीशंकर गाउँपालिका–७ मा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । सामेबार साँझ बा ५ खा ३११७ नम्बरको टिपरले ठक्कर दिँदा ७० वर्षीय लालबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।गुरुम्फीबाट खानीगाँउ जाँदै गरेको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालक फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "टिपरको ठक्करबाट गाैरीशंकर गाउँपालिकामा पैदलयात्रीको मृत्यु"

Leave a comment

Your email address will not be published.


*