चरिकोट :दोलखाको बैतेश्वर गाउँपालिका १ र २ का मतदान स्थलमा नेपाली कार्यकर्ताले बिहीबार रातिदेखि नै बुथ कब्जा गर्न खोजेपछि तनाब उत्पन्न भएको छ ।कांग्रेसका कार्यकर्ताले ढुंगाबुडा प्रहार गरेर अन्य दलका कार्यकर्तालाई प्रवेश गर्न नै दिएका छैनन् । वडा नं १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र २ का मतदानस्थलमा पनि उनीहरूले अवरोध गरेका छन् ।प्रहरीले नियन्त्रण गर्न सकिरहेको छैन । यद्यपि तनाब रोक्न प्रहरीले वडा २ मा हवाइ फायर गरेको छ । २०७४ को निर्वाचनमा पनि कांग्रेसका कार्यकर्ताले १ र वडा २ को बुथ कब्जा गरेका थिए ।
बैतेश्वरका ३ वटा वडामा मतदाता मतदानबाट बन्चीत
Posted By: दीक्षण दैनिक ३० बैशाख २०७९, शुक्रबार ०८:४७
३ आश्विन २०८१, बिहीबार १८:२०
बिगु गाउँपालिकामा वृद्धा मृत अबस्था फेला
३ आश्विन २०८१, बिहीबार ०८:०६
फेरी पनि हा¥यो नेपाल
३ आश्विन २०८१, बिहीबार १२:३९
दुर्घटना हुँदा दुईजनाको मृत्यु
३ आश्विन २०८१, बिहीबार १०:५१
Be the first to comment on "बैतेश्वरका ३ वटा वडामा मतदाता मतदानबाट बन्चीत"