भक्तपुरबाट दोलखा मैनापोखरी हिडेको बोलेर नौ किलोमा दुर्घटना

दोलखा । सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका -६ नौ किलोमा बोलेरो गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ च ८५७७ नम्बरको बोलेरो अनियन्त्रित भइ सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खाडीचौरले जनाएको छ ।घाइतेमध्ये ३ जनाको अवस्था सामान्य रहेको छ भने १ जनाको ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।घाइतेहरूको उपचारको लागि सिन्धु सदाबहार अस्पताल खाडीचौरमा लगिएको छ ।

Shares

Be the first to comment on "भक्तपुरबाट दोलखा मैनापोखरी हिडेको बोलेर नौ किलोमा दुर्घटना"

Leave a comment

Your email address will not be published.


*