स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा आज दोलखा आउदै

चरिकोट (दीस) –नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा दोलखा भम्रणमा आज आउनु हुने भएको छ । २ दिने भ्रमण आउन लाग्नु भएका मन्त्री खतिवडा जिरी अस्पतालको कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको छ । भोली दलित मुक्ति संगठन आठौ सम्मेलनमा सहभागि हुने कार्यक्रम रहेको नेकपा एकीकृत समाजवादी दोलखाका सहसचिब घनश्याम रिजालले जानकारी दिनु भयो । मन्त्री खतिवडाले कालिञ्चोकमा भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Shares

Be the first to comment on "स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा आज दोलखा आउदै"

Leave a comment

Your email address will not be published.


*