भीमेश्वर नगरपालिकाका २ वटा वडामा निषेधाज्ञा सात दिन थपियाे

चरिकोट ः भीमेश्वर नगरपालिकाका २ वटा वडामा निषेधाज्ञा सात दिन  थप भएको छ । आज बसेकोे जिल्ला संकट व्यवस्थापन समिति दोलखाको बैठकले निषेधाज्ञा थप गरेको हो । यस चरिकोट बजारमा कोरोना संक्रमण बढेसँगै सात दिन निषेधाज्ञा गरिएको थियो । निषेधाज्ञा ९ गते सम्म रहने छ ।

 

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाका २ वटा वडामा निषेधाज्ञा सात दिन थपियाे"

Leave a comment

Your email address will not be published.


*