चरिकोट (दीस) –नेकपाको प्रचण्ड नेपाल समुहको अखिल नेपाल महिला संघले अाज चरिकोटमा प्रदर्शन गरेको छ । सरकारले संसद बिघटन गरेको भन्दै आज गरेको विरोधसभा अघि सँघले सदरमुकाम चरिकोटमा ¥याली निकालेको थियो । ¥याली पछि चरिकोटमा भएको कार्यक्रममा नेकपाका नेता शिव प्रसाद भण्डारी , नेत्रि देवी खडका लगायतका नेकपाका नेताले आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।
नेकपाको प्रचण्ड नेपाल समुहको महिला संघको चरिकोटमा प्रदर्शन
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक ९ फाल्गुन २०७७, आईतवार २०:१४
३१ भाद्र २०८१, सोमबार १८:३६
स्व. भीम बहादुर स्मृति नेविसंघ फुटबल प्रतियोगिताको उपाधि शहीद स्मृति आवासीय मावि जिरीलाई
३१ भाद्र २०८१, सोमबार ११:३४
प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण
३१ भाद्र २०८१, सोमबार ११:४७
Be the first to comment on "नेकपाको प्रचण्ड नेपाल समुहको महिला संघको चरिकोटमा प्रदर्शन"