ओली समुहबाट दाेलखाबाट ६ जना मनाेनित

काठमाडौं, ७ पौष-नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा ५ सय ५६ सदस्य संख्या थपेकामा दाेलखाबाट ६ जनालाई केन्द्रीय कमिटिमा थपेका छन ।अाज थपिएकामा कृष्ण भुजेल ,शान्ति पाख्रीन,ठुला थामी,ईश्वर पोखरेल ,भरत ब. के सि,मित्र जिरेल, केन्द्रमा मनाेनित भएका छन् । (प्रस्ताबितमा कालिका पाठक र सरस्वती बस्नेत  रहेका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ती केन्द्रीय सदस्यहरुले सपथ पनि लिएका छन् ।

Shares

Be the first to comment on "ओली समुहबाट दाेलखाबाट ६ जना मनाेनित"

Leave a comment

Your email address will not be published.


*