दाेलखाका स्थानिय तहमा बिनियाेजन भएकाे बजेटकाे सुचि हेर्नुहाेस

चरिकाेट(दीस)-सरकारले बिहिबार प्रस्तुत गरेकाे बजेटमा दोलखा जिल्लाको दुई नगरपालिका र सातवटा गाउँपालिकामा अन्तर सरकारी वित्तीय हस्तान्तरण स्थानीय तहको आर्थिक बर्ष २०७७/०७८ को विनियोजन वजेट निम्ननुसार रहेको छ।
१) जिरी नगरपालिका ३० करोड ५४ लाख
२) भिमेश्वर नगरपालिका ५६ करोड ५७ लाख
३) कालिन्चोक गाँउपालिका ३८ करोड ४० लाख
४) गौरीशंकर गाँउपालिका २९ करोड ७८ लाख
५) तामाकोशी गाँउपालिका ३२ करोड ८९ लाख
६) वैतेश्वर गाँउपालिका ३२ करोड २७ लाख
७) मेलुङ्ग गाँउपालिका ३४ करोड ४६ लाख
८) विगु गाँउपालिका २८ करोड ४५ लाख
९) शैलुङ्ग गाँउपालिका ३४ करोड ९४ लाख,

Shares

Be the first to comment on "दाेलखाका स्थानिय तहमा बिनियाेजन भएकाे बजेटकाे सुचि हेर्नुहाेस"

Leave a comment

Your email address will not be published.


*