दोलखाका ८ जनाको पिसिआर टेष्टमा सबैको रिपोर्ट नेगेटिभ

चरिकोट(दीस) – दोलखामा आरडीटी टेष्टमा पोजेटिभ देखिएको २ जनाको रिपोर्ट पिसिआर टेष्टमा रिपोर्ट नेगेटिभ आएको छ । दोलखाबाट ८ जनाको स्वाब संकलन गरि पिसिआर गर्न धुलिखेल अस्पतालमा पठाइएको टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आएको विपद व्यबस्थापन दोलखाले जनाएको छ । दोलखाको चरिकोट प्रस्तावित अस्पतालका ७ जना र किर्नेटारबाट एक जनाको स्वाब संकलन गरि पिसिआर टेष्ट गर्न पठाइएको थियो ।

Shares

Be the first to comment on "दोलखाका ८ जनाको पिसिआर टेष्टमा सबैको रिपोर्ट नेगेटिभ"

Leave a comment

Your email address will not be published.


*