दोलखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं : बुधबार साँझ दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। साँझ ७ बजेर १७ मिनेट जाँदा दोलखाको उत्तरी क्षेत्र सिगटी आसपास केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो।

Shares

Be the first to comment on "दोलखा केन्द्रबिन्दु भएर भूकम्प"

Leave a comment

Your email address will not be published.


*