दोलखा : गएराति फट्केबाट खोला तर्ने क्रममा चिप्लिएर खस्दा दोलखामा एक वृद्धको मृत्यु भएको छ। बिहीबार राति ८ बजेतिर बिगु गाउँपालिका–६, आलम्पुका ७२ वर्षीय सार्की थामीको चिप्लिएर खोलामा खसेर मृत्यु भएको हो। आफ्नो घरबाट छिमेकी चिलंखा गोलेपा पाखामा रहेको गाईबस्तु गोठमा जानेक्रममा खोलामा बनाएको काठको फट्केबाट चिप्लिएर खोलामा खसेर मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ।खोलाले बगाएर करिब तीन सय मिटर तल मृत अवस्थामा थामीको शव फेला परेको प्रहरी नायब निरीक्षक बलदेव देवकोटाले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दोलखाको विगुमा खोलामा चिप्लेर एक जनाको ज्यान गयो
TOPICS:घटना
Posted By: दीक्षण दैनिक १३ असार २०७६, शुक्रबार १७:४१
२ आश्विन २०८१, बुधबार ११:५८
विगु गाउँपालिकामा भिरबाट लडेर एक महिलाको गयो ज्यान
२ आश्विन २०८१, बुधबार २१:०३
अनेरास्ववियु भोली अन्तर मावि दौड प्रतियोगिताको आयोजना गर्ने
२ आश्विन २०८१, बुधबार १४:२१
बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प
२ आश्विन २०८१, बुधबार १४:२४
अन्तर्वार्ताः कानुन बनाउन समस्या भएको छ–मुख्यमन्त्री पाण्डे
२ आश्विन २०८१, बुधबार १४:३७
राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग
२ आश्विन २०८१, बुधबार १४:४५
बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
२ आश्विन २०८१, बुधबार १४:२२
दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक
२ आश्विन २०८१, बुधबार १४:४८
Be the first to comment on "दोलखाको विगुमा खोलामा चिप्लेर एक जनाको ज्यान गयो"