अमेरिकी डाइभर्सिटी भिसा (डीभी) का लागि आवेदन खुला

काठमाडौं ।अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२६ का लागि आवेदन प्रक्रिया असोज १६ गते राति ९:४५ बजेबाट खुलेको छ र कात्तिक २० गते राति १०:४५ बजेसम्म खुला रहनेछ। नेपालस्थित अमेरिकी राजदूतावासले यस कार्यक्रमका लागि आवेदन भर्न कुनै शुल्क नलाग्ने जानकारी दिएको छ। इच्छुक आवेदकहरूले यो अवधिभित्र आवेदन दिन सक्नेछन्। डीभी कार्याक्रममा सहभागी हुन इच्छुकले

https://dvprogram.state.gov/ मा गएर तोकिएको अवधिमा आवेदन भर्न सक्नेछन् ।

Shares

Be the first to comment on "अमेरिकी डाइभर्सिटी भिसा (डीभी) का लागि आवेदन खुला"

Leave a comment

Your email address will not be published.


*