दोलखामा सहकारी व्यबस्थापन भर्चूअल तालिम हुने

चरिकोट, अनिल दहाल – दोलखामा सहकारी व्यबस्थापन भर्चूअल तालिम हुने भएको छ । जिल्ला सहकारी संघ लिमिटेड दोलखा तथा CMF दाेलखाकाे संयुक्त आयोजनामा महामारीमा सहकारी व्यवस्थापन भर्चुअल तालिम हुने भएको हो । िवश्वमा फैलिएको कोरोना भाईरस (कोभिड १९) ले सहकारी संघ संस्थाहरूमा पारेको असर र सहकारीमा महामारीको समयमा कस्तो योजना सहकारीले संचालन छन् भन्ने सन्दर्भमा उक्त तालिम गर्न लागिएको हो । उक्त तालिममा सहकारीका अध्यक्ष र व्यवस्थापकहरूले सहभागिता जनाउन CMF दाेलखाका अध्यक्ष ईश्वर न्यौपानेले बताए ।तालिम जेष्ठ २७ गते मंगलबारका दिन अनलाइनबाट हुने छ ।

Shares

Be the first to comment on "दोलखामा सहकारी व्यबस्थापन भर्चूअल तालिम हुने"

Leave a comment

Your email address will not be published.


*