७६ सदस्सीय पालिका कमिटी गठन

चरिकोट (दीस) – नेकपा एकीकृत समाजवादी मेलुङ गाउँपालिका कमिटीको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिबेशनले ललित बस्नेतको अध्यक्षतामा ७६ सदस्यीय पालिका कमिटी गठन गरेको छ । पालिका कमिटीमा उपाध्यक्षमा शुवास भण्डारी , र सचिवमा भुप चापागाईंलाई चयन गरेको छ । अधिबेशनकाे उपमहासचिव गंगालाल तुलाधरले उद्धघाटन गर्नु भएको थियो ।
कार्यक्रममा पोलिटब्युरो सदस्य एवं दोलखा इन्चार्ज शिव प्रसाद भण्डारी केन्द्रीय सदस्यहरु गोपाल न्यौपाने,चुनु केसि,रविन्द्र कार्की,युवा सघं नेपालका उपमहासचिब अशोक कुमार दाहाल,मेलुङ गाउँपालिका उपाध्यक्ष कल्पना भण्डारी,नेकपा एकीकृत समाजबादी दोलखा–काठमाडौ संपर्क मन्च का अध्यक्ष हरिहर कार्की,सचिब बिकल श्रेष्ठ,अनेमसंघ दोलखा अध्यक्ष तारा लामा,युवा सघं जिल्ला कमिटि सह–अध्यक्ष रामहरी शिबाकोटी,सह–सचिब बिष्णु थापा ,अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष पुष्पक के.सी,जन सास्कृतिक महासंघका नेता रमेश कार्की,लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो । अधिवेशनमा पालिकाका युवासंघ , अखिल ,महिला लगायतका भात्रिसंगठन गठन गरिएको एकीकृत समाजवादी मेलुङले जनाएको छ ।

Shares

Be the first to comment on "७६ सदस्सीय पालिका कमिटी गठन"

Leave a comment

Your email address will not be published.


*