५० प्रतिशत अनुदानमा मेसिनरी औजार उपलब्ध गराइने

चरिकोट(दीस)ः उद्योग वाणिज्य कार्यालय दोलखाले घरेलु उद्यमीलाई अनुदानमा मेसिनरी औजार उपलब्ध गराउने भएको हो । कार्यालयले ५० प्रतिशत लागत साझेदारीमा मेसिनरी औजार उपलब्ध गराउन लागेको हो ।
कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कार्यालयमा दर्ता भएका लघु, घरेलु तथा साना उद्यमीहरुलाई उत्पादन तथा उत्पादकत्वमा बृद्धि गर्न सघाउ पु¥याउनकालागि कार्यालयले ५० प्रतिशत अनुदानमा मेसिनरी औजार उपलब्ध गराउन लागेको जिल्ला उद्योग वाणिज्य कार्यालय दोलखाले जनाएको छ । अनुदान पाउन योग्य उद्यमीहरुलाई प्रस्ताव पेश गर्न सार्वजनिक सूचना प्रकाशन गरिएको कार्यालयको भनाई रहेको छ ।

 

 

 

 

Shares

Be the first to comment on "५० प्रतिशत अनुदानमा मेसिनरी औजार उपलब्ध गराइने"

Leave a comment

Your email address will not be published.


*