२ सय मत गणनामा माधव दहालकाे ७९ मतकाे अग्रता

मैनापोखरी (अनिल दहाल ) –जनमुखि सहकारीकाे निर्वाचनमा २सय मत गन्दा माधब दाहालले  ७९मतले अग्रता कायम गरेका छन                                अध्यक्षमा
माधब प्रसाद दहाल १३१
सिताराम दहाल ५२
उपाध्यक्षमा गिताकृष्ण शर्मा ११७
शंकर बस्नेतको बस्नेत ५१                               सदस्यमा
यमबहादुर घिमिरे ,२८
राजन कुमार दहाल ८८
रबिन दहाल ३१
नबराज खडका ५९
कमल प्रसाद चौलागाई ६२
दधिराम घिमिरे२९
ढलक बहादुर जिरेल ४१
गीता भुजेल १०२

Shares

Be the first to comment on "२ सय मत गणनामा माधव दहालकाे ७९ मतकाे अग्रता"

Leave a comment

Your email address will not be published.


*