२४ घण्टामा विश्वमा ४ हजार ५८८ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ५८८ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा ४ हजार ७८ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख १५ हजार ३८ जनाको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या २ करोड ३७ लाख ५२ हजार ९६५ पुगेको छ ।

Shares

Be the first to comment on "२४ घण्टामा विश्वमा ४ हजार ५८८ कोरोना संक्रमितको मृत्यु"

Leave a comment

Your email address will not be published.


*