चरिकोट(दीस)ः नेपाल रेडक्रस सोसाइटी मेलुङ उपशाखाको आयोजनामा रक्तदान गरिने भएको छ । उपशाखाले फागुन २२ गते रक्त दान गरिने भएको हो ।
मेलुङ स्वास्थ्य चौकीमा फागुन २२ गते ११ बजे हुने नेपाल रेडक्रस सोसाइटी मेलुङ उपशाखाले जनाएको छ । रक्तदान जीवन दान भएकोले रक्तदान कार्यक्रममा सहभागी हुन उपशाखाले आग्रह गरेको छ
Be the first to comment on "२२ गते रक्तदान गरिने"