१४ लाख दावी भुक्तानी

चरिकोट (दीस) ः सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड चरिकोट शाखाले मृत्यु दाबी बापतको रकम भुक्तानी गरेको छ । जिल्लाको गौरीशंकर गाउँ पालिका वडा नम्बर ४, झ्ँयाकु निवासी माङबिरे शेर्पालाई कम्पनीले १४ लाख रकम हस्तान्तरण गरेको हो ।
उहाँकी छोरीको कार्साङमु शेर्पाको वैदेशिक रोजगारको क्रममा साइप्रसमा मृत्यु भएको थियो । छोरीको मृत्यु शेर्पाले भुक्तानी दाबी गर्नु भएकोले उक्त रकम शुक्रवार हस्तान्तरण गरिएको शाखा प्रमुख चुडा बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।

Shares

Be the first to comment on "१४ लाख दावी भुक्तानी"

Leave a comment

Your email address will not be published.


*