चरिकोट (दीस) ः दोलखाको मेलुङ गाउँपालिकामा १० दिने साबुन बनाउने तालिम सम्पन्न भएको छ । पालिकाको वडा नंम्बर ३ मा बुधबार उक्त तालिम सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा आफ्नो मन्तब्य व्यक्त गर्नु हुँदै गाउँपालिकाका प्रमुख हिरा कुमार थोकरले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नु भयो । थोकरले बजारीकरणका लागि पालिका समन्वय गर्न सधैं तयार रहेको प्रतिवद्धता जनाउनु भएको थियो । समापन कार्यक्रम वडा नम्वर ३ का कार्यबाहक अध्यक्ष कमल लकान्द्रीको अध्यक्षतामा सम्पन्न भएको थियो । तालिमका सहभागीहरुलाई प्रशिक्षक भक्त नेपालीले १० दिनसम्म प्रशिक्षण दिनु भएको थियो ।
१० दिने सावुन बनाउने तालिम सम्पन्न
Posted By: दीक्षण दैनिक १८ फाल्गुन २०८०, शुक्रबार १२:४५
२६ पुष २०८१, शुक्रबार १९:३२
२०८१ पुस २६ गतेको Epaper पढ्नु होस
२६ पुष २०८१, शुक्रबार ११:४७
हुम्लाको खार्पुनाथमा औषधि अभाव
२६ पुष २०८१, शुक्रबार ११:३७
रास्वपा सभापति लामिछानेलाई परिवारको जिम्मा लगाइयो, आज काठमाडौँ अदालतमा उपस्थित हुने
२६ पुष २०८१, शुक्रबार ११:४४
Be the first to comment on "१० दिने सावुन बनाउने तालिम सम्पन्न"